२१ असार २०८३, आईतवार
,
Latest
पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएनडीपीको एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारमा वाग्ले



अ+ अ-

काठमाडौं । डा. स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को एसिया प्यासिफिक (आरबीएपीं प्रमुखको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका वाग्लेले अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बसेर काम गर्नेगरी नियुक्त पाएसँगै ३६ मुलुकसँगमा रणनीति तथा साझेदारी निर्माणको नेतृत्व गर्ने भएका छन् । 

अर्थशास्त्रमा अष्ट्रेलियाबाट विद्यावारिधि गरेका वाग्लेसँग यसअघि विश्व बैंकमा वरिष्ठ अर्थविद्को रुपमा काम गर्नुका साथै यूएनडीपीकै प्रतिनिधिको रुपमा विभिन्न देशमा काम गरेको अनुभव छ ।