• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

स्थानीय निकायका उम्मेदवारहरुको जरिवाना रकम मिनाहा



काठमाडौं । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निकायका उम्मेदवारहरुले बुझाउनु पर्ने जरिवाना रकम मिनाहा गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका बेला उम्मेदवार भएकाहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना रकम सरकारको सिफारिसमा संविधानको धारा २७६ बमोजिम मिनाहा गरिएको उल्लेख छ ।