१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार रातिदेखि परेको वर्षाले राजमार्ग अवरुद्ध (फोटो फिचर)



अ+ अ-

राजमार्ग खुलाउँदै
दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित राजमार्गमा खोलाले ल्याएको गेग्रान हटाउँदै । बुधबार रातिदेखि परेको वर्षाका कारण खोलामा बाढी आउँदा बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्गमा खोला
तनहुँको म्याग्दे गाउँपालिका–४ अकलास्थित राजमार्गमा म्याग्दे खोला । बुधबार रातिदेखि परेको वर्षाले खोला बढेपछि राजमार्ग अवरुद्ध भएको छ । 

घरमा खोला
तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित घरहरुमा बिहीबार बिहान घरमा पसेका खोला । अविरल वर्षासँगै बढेको खोलाहरु घरहरुमा आइपुगेको हो ।