• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री कार्यलय शिंहदरबारमा उहाँहरु बीच भेटवार्ता भै रहेको छ । पार्टी कार्यालयमा सचिवालय बैठक जारी रहेकै बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुग्नु भएको हो ।

सुदुरपश्चिम प्रदेश सरकारले बिश्वासको मत पाउन बठिन भएको अबस्था राष्ट्रपति निर्वाचन, रास्वपाले सरकार छाडेपछिको परिस्थितिका बारेमा उहाँहरु बीच छलफल हुन लागेको बुझिएको छ ।