३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डले साउथह्याम्प्टनलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा बे्रन्टफोर्डले साउथह्याम्प्टनलाई ३–० गोलले पराजित गरेको हो ।

ब्रेन्टफोर्डलाई जित दिलाउन ४१ औं मिनेटमा बेन मी, ४४ औं मिनेटमा ब्रायन एम्बेउमो र ८० औं मिनेटमा माथिएस जेनसेनले गोल गरे ।

जितसँगै २१ खेलबाट ३३ अंकसहित ब्रेन्टफोर्ड तालिकाको सातौं स्थानमा रहँदा समान खेलबाट १५ अंकसहित साउथह्याम्प्टन पुछारमा रहेको छ ।