१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

शनिबार साँझ बसुन्धारास्थित पार्टी कार्यालयमा संयुक्त बैठक का लागि खबर आएको एक सांसदले जानकारी दिनुभयो ।

गृह मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको रास्वपाको बिहीबार बसेको संयुक्त बैठकले दुई दिनको समय दिएको थियो। उक्त समय आज सकिँदैछ।