१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः फुलहमसँग बराबरीमा रोकियो चेल्सी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । गएराति भएको खेलमा चेल्सीले फुलहमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

आक्रामक रुपमा ‘विन्टर विन्डो’मा क्लबमा खेलाडी अनुबन्ध गरेको चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गोल गर्न सकेन ।

बराबरीसँगै २१ खेलबाट ३० अंकसहित चेल्सी तालिकाको नवौं स्थानमा रहेको छ । फुलहम २२ खेलबाट ३२ अंकसहित छैटौं स्थानमा छ ।