३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजभोलि महानायक रोजश हमाल के मा व्यस्त ? हेर्नुहोस् तस्बीरमा



फाइल फोटो
अ+ अ-

काठमाडौं । महानायक रोजश हमालले सार्वजनिक संञ्जालमा केही फोटो सार्वजनिक गरेका छन् । उनले अगामी आउँदै गरेको म्युजिक भिडियोको सुटिङमा लिएको तस्बीर भएको अनुमान लगाउन सकिन्छ । 

महानायक हमाल नीलो डउरा सुरवाल र कालो कोटमो निकै सुन्दर देखिएका छन् । साथै उनको हसमुख अनुहारले उनको तस्बीरमा ज्याती थपििदएको छ । उनले आफ्नो टिमसँगको फोटो पोष्ट गरेका हुन् ।