२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफले पाए आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड पाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बिहीबार आसिफले स्प्रीट अफ क्रिकेट अवार्ड पाएको घोषणा गरेको हो । आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।

गत वर्ष फागनुमा ओमानमा भएको आयरल्यान्डविरुद्धको अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डका एन्डी म्याकब्रिन रन लिने क्रममा फिल्डरसँग ठोक्किएर लडेका थिए । त्यतिबेला म्याकब्रिन रन आउट हुने अवस्थामा थिए, तर आसिफले गरेनन् । त्यसैले आईसीसीले उनलाई स्प्रीट अफ द क्रिकेट अवार्ड दिएको हो ।