• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

पश्चिम नेपालमा भूकम्पको धक्का



काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । मंगलबार दिउँसो पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आउन बाँकी छ ।