२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खान र सञ्जय दत्त एउटै फिल्ममा देखिँदै



अ+ अ-

काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खान र सञ्जय दत्त एउटै चलचित्रमा देखिने भएका छन्। उक्त चलचित्रको नाम ‘राखी’हुने सम्भावना रहेको छ। 

अभिनेता शाहरुख र सञ्जयले यसअघि एउटै फिल्ममा अभिनय गरेका थिएनन्। तर शाहरुखको ‘रा।वन’को सुरुवाती दृश्यमा र ‘ओम शान्ति ओम’को एक गीतमा सञ्जय देखिएका थिए। 

तर पर्दामा आपसमा संवाद गरेको यही चलचित्रमा देख्न सकिने छ । दुवै अभिनेताको बीचको रियल लाईफमा पनि राम्रो मित्रता रहि आएको छ ।