१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय–इमरान स्टारर ‘सेल्फी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

एजेन्सी । प्रायः सुपरस्टार र फ्यानबीचको सम्बन्ध भक्त र भगवानको जस्तै हुन्छ भनिन्छ । फ्यानहरूले आफ्नो मनपर्ने स्टारलाई हृदयदेखि माया गर्छन् । उनी सधैं आफ्नो मनपर्ने स्टारसँग भेट्न चाहन्छन् ।

अहिले सामाजिक सञ्जाल र सेल्फीको यो युगमा फ्यानहरुले आफ्नो मनपर्ने स्टारलाई भेट्ने र उनिसँग सेल्फी खिच्ने सपना देख्न थालेका छन् ।

चलचित्र ‘सेल्फी’ ले पनि यस्तै कथा बोकेको छ । अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ को ट्रेलर आज रिलिज भएको छ ।

ट्रेलरमा धेरै कमेडी छ भने केही इमोशनल दृश्य पनि छन् । आफ्नो आत्मसम्मानमा चोट लागेको बेला आफ्नो मनपर्ने सुपरस्टारको लागि जे पनि गर्न तयार हुने फ्यानलाई के हुन्छ भन्ने कुरा यसले देखाउँछ । फिल्ममा अक्षय कुमार विजय नामक अभिनेताको भूमिकामा छन् ।