२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री निवासमा पौडेल पक्षको बैठक, के होला छलफल ?



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा नेता रामचन्द्र पौडेल पक्षको सुरु भएको छ । मन्त्रीमण्डलमा आफ्नो पक्षबाट पठाउने नेताहरूको नाम टुङ्गो लगाउन बिहिबार बैठक बसेको बताइएको छ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरू प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, बलबहादुर केसी लगायत रहेको बताइएको छ।

पहिलो चरणमा मन्त्री बनाउँदा प्रधानमन्त्री तथा पार्टी  सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका दुई जनालाई स्थान दिएका थिए। पौडेल पक्षबाट सांसदद्वय मिनेन्द्र रिजाल र दिलेन्द्र बडु मन्त्री हुने चर्चा छ।