२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको सयुक्त इजलासले नेता ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । 

नख्खु कारगारमा रहनु भएका ओलीलाई मुटुमा समस्या देखिएपछि बासबारीमा रहेको गंगालाल अस्पतालमा उपचाररत हुनहुन्छ ।