पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ ।
आज शुक्रबार बिहान करिब ४ बजेको समयमा मेयर जिसीलाई हृदयाघात भएको थियो। मेयर जिसीलाई काठमाडौं ल्याउने तयारी गरिएकोछ । अहिले भने पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको छ ।