२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समिति बैठक, १० बुँदे सहमति अनुमोदन, कार्यदल भंग



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठकले पार्टी एकताका लागि भन्दै गठन गरेका कार्यदलले तयार पारेको प्रतिवेदनलाई अनुमोन गर्दै कार्यदल विघटन गरेको छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी समितिको बैठक कार्यदललाई धन्यबाद दिदैँ कार्यदल विघटन गरेका हो ।

यसअघि नेपाल पक्षबाट कार्यदलका सहभागी नेताहरुले बैठक स्थलमा पुगेर बैठक रोक्न र एकता प्रक्रियाका लागि कार्यदललाई सक्रिय बनाउन आग्रह गरेका थिए । यो निर्णयसंगै एमाले एकता अब झनै जटिल बन्ने छ ।