२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको मुद्दा फैसला पेशी न्यायाधीश आचार्यको इजलासमा



अ+ अ-

काठमाडौं। बलात्कार सम्बन्धी मुद्दा झेलिरहेका नायक पल शाहको फैसलाका लागि मङ्गलवार पेशी तोकिएको छ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा हुनलागेको मुद्दा पहिलो नम्बरमै परेको छ। मुद्दामा पहिले फैसलाको बहस चल्नेछ र पछि न्यायाधीश आचार्यले निर्णय सुनाउनेछन्।

१७ वर्षीया नाबालिगले शाहविरुद्ध दुई ठाउँमा बलात्कार गरेको भन्दै जाहेरी दिएपछि नवलपुर जिल्ला अदालत र तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएको थियो।

नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहार मुद्दामा अढाई वर्ष कैद सजाय गरिसकेको छ।