१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले तीन मन्त्रीको नाम टुंगो लगायो



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्रालय र मन्त्रीको नाम टुंगो लगाएको छ ।

माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराँतीलाई संस्कृति पर्यटन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने टुंगो भएको हो।

माओवादीले एक राज्यमन्त्री टुंग्याउन भने बाँकी रहेको छ ।