२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक आकर्षण गोलभेंडाको खेतीमा (फोटो फिचर)



फाईल फोटो
अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ पिपलटारका व्यवसायी दिपेशचन्द्र लामाको एलिस्का कृषि फार्ममा लटरम्म गोलभेंडा फलेको छ। उहाँले बत्तीस रोपनीमा कृषि फार्म सञ्चालन गर्नु भएको छ । तस्बिरः पेमा लामा, रासस