२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको पुनरावेदनमा सुनुवाइ जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा सुनुवाइ भइरहेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । उनको पेशी तेस्रो नम्बरमा रहेको छ ।

बलात्कार आरोपमा कारागारमा रहका लामिछानेले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए । पछिल्लोपटक यही पुस २१ गते सन्दीपका वकिलले पेशी स्थगित गरेका थिए । उनको पेशी दोस्रो पटक हेर्न नभ्याइने सूचीमा परेपछि स्थगित भएको थियो ।

नाबालिगमाथि बलात्कार गरेको आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछाने अहिले केन्द्रीय कारागारमा छन् ।