१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनका लागि नेविसंघले थाल्यो तयारी



अ+ अ-

काठमाडौँ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तयारी सुरु गरेको छ । निर्वाचन प्रयोजनका लागि उसले दुई वटा समितिसमेत बनाएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समितिको संयोजकमा संघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व र प्रचारप्रसार समितिको संयोजकमा चिकित्सा अध्ययन संस्थानका पूर्व एकाइ अध्यक्ष डा सन्तोष उपाध्यायलाई मनोनित गर्नुभएको छ ।




भर्खरै