२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता साझेदार दलको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्ता साझेदार दलको बैठक बस्दैछ । सरकारले बिश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पु-याउन बैठक बस्न लागेको हो ।

बैठक अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद्को विस्तारका साथै प्रतिनिधिसभाका सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने जनाईएको छ । यीनै बिषयमा बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।