दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनभित्र ट्रि हाउस निर्माण गरिएको छ । उक्त ट्रि हाउसमा सर्वसाधारणको भीड निकै बाक्लो देखिएको छ। सो ठाउँमा हरियाली पार्कसहितको वनभोज स्थल, रेष्टुरेन्टसमेत बनाउने तयारी गरिएको छ । तस्वीरस् कृष्ण न्यौपाने, रासस
© 2023