२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समिति निर्णयः देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन्



अ+ अ-

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेमा नरहने निर्णय गरेको छ ।

आज बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने तर एमाले कै नाममा समर्थन गर्नेहरु पार्टीमा नरहने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठक पछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले भन्नुभयो, "देउवालाई विश्वासको मत दिने एमालेमा रहदैँनन् ।"