२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा लीला गिरीले गरे मुख्यमन्त्रीमा दाबी पेस



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीलाई प्रस्ताव गर्दै सात दलले सरकार गठनका लागि दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई दिएको बुधबार ४ बजेभित्रको समयसीमा अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको हो ।

एमाले संसदीय दलका नेतासमेत रहेका गिरीलाई बुधबार नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज रहेका गिरी पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पनि हुन् ।

गिरी नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बन्ने भएका हुन् । उनको शपथ बिहीबार हुने बताइएको छ ।




भर्खरै