२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावलको राजीनामा व्यक्तिगतः सांसद झाँक्री



अ+ अ-

काठमाौं । नेकपा एमाले नेतृ तथा प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सांसद् पदबाट दिएको राजीनामा व्यक्तिगत भएको बताएकी छन् । 

झाँक्रीले रावलले राजिनामा दिएर संविधान नजोगिने पनि बताइन्। आफ्नो समूहमा कुनै बिग्रह नआएको भन्दै झाँक्रीले हतियार फालेर संविधानको रक्षा नहुने बताइन् । 

रावलले प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजिनामा दिएका हुन्। रावल नेकपा एमालको विवाद समाधानका लागि गठित विघटित कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट संयोजक रहेका थिए ।