२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको भरतपुरमा मृतावस्थामा भेटिए श्रीमान्–श्रीमती



प्रतीकात्मक तस्बिर
अ+ अ-

चितवन । चितवनमा एक दम्पती मृतावस्थामा भेटिएका छन् । भरतपुर महानगरपालिका–२९ मा वडा कार्यालय २९ को कार्यालयपछाडि खेतबारीमा अन्दाजी २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रमती अन्दाजी २४/२५ वर्षकी शान्ति रानामगर भुइँमा मृतावस्थामा भेटिएका हुन् ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले घटनाको मुचुल्का तयार गर्ने काम गरिरहेको बताइएको छ ।

प्रहरीका अनुसार श्रीमान् प्रेमबहादुरले कुटपिट गरी श्रीमतीको हत्या गरेको र आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका स्थानीयवासीहरुले गरेका छन् । एका स्थानीयका अनुसार उनीहरुबीच झैझगडा भइरहने गरेको बताए ।