काठमाडौ । प्रमुख प्रतिपक्षदलका नेता तथा निबर्तमान प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनु भएको छ ।
बिश्वासको मत बिभाजन प्रक्रियाका सुरु हुनु भन्दा केही समय अघि संसद भबन को बैठक कक्षमा पुग्नु भएका ओलीले देउवालाई हात मिलाएर बधाई दिनु भएको हो