३ पुष २०८२, बिहीबार
,
Latest
एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा क्षेत्रमा अमेरिकी राजदूतको अनुभूति



अ+ अ-

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले सगरमाथाको सुन्दर दृश्यावलोकनको अनुभव आफ्नो परिवारसँग साझा गर्न पाउनु अविश्वसनीय भएको बताउनुभएको छ ।

सगरमाथा क्षेत्र अवलोकन गरेको दृश्य फेसबुकमार्फत साझा गर्दै उहाँले भन्नुभएको छ, “सगरमाथाको यो सुन्दर दृश्य र हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभावबारे सुनेको कुराहरू बारे अझै पनि सोच्दै छु ।”

उहाँले यस्तो अनुभवले हामीलाई जलवायु परिवर्तन विरुद्ध लड्न र भविष्यका पुस्ताहरुका लागि यसको संरक्षण गर्ने आवश्यक्ताको महत्त्वको सम्झना पनि गराएको बताउनुभएको छ ।

“सगरमाथाको यो सुन्दर दृश्य र हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभाव बारे सुनेको कुराहरू बारे अझैं पनि सोच्दै छु।
मेरो परिवारसँग यो अनुभव साझा गर्न पाउनु अविश्वसनीय थियो। यो अनुभवले हामीलाई जलवायु परिवर्तन विरुद्ध लड्न र भविष्यका पुस्ताहरूका लागि यसको संरक्षण गर्ने आवश्यकताको महत्त्वको सम्झना पनि गराएको छ।”