२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रावणको पहिलो सोमबार पशुपतिनाथ पुगिन् नायिका वर्षा (फोटो फिचर)



अ+ अ-

काठमाडौं नायिका वर्षा सिवाकोटी पशुपतिनाथ मन्दिर पुगिन् । उनी साउन महिनाको पहिलो सोमबार भगवान शिवको दर्शन गर्न पशुपतिनाथ मन्दिर पुुगेकी हुन् । 

उनी हरियो र गुलाबी पोशाकमा सजिएकी छन् । पशुपतिनाथ जाने बाटोमा उनले यी तस्बीरहरु खिचाएकी हुन् ।

साउन महिनामा पशुपति जाने भक्तजनको भिड भएको हुन्छ । यस्तोमा उनी त्यहाँ दर्शन गर्न पुगिन् । भगवान शिवको पूजाआरधाना गरेर विवाहित र अविवाहित दुवै महिलाहरु पूजा गर्ने गर्छन् ।

मान्यता छ कि आफ्नो श्रीमान्को लामो आयुको लागि विवाहित महिलाहरु बर्त बस्ने गर्छन् । त्यस्तै अविवाहित महिला भने आफ्नो लागि शिव जस्तै श्रीमान् पाइने विश्वासमा आजको दिन बर्त बस्ने गर्छन् ।