२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकः माधव नेपालसहित २२ जनालाई अनुशासनको कारवाही प्रस्ताव



अ+ अ-

काठमाडौं । नेकपा एमालेले पार्टीको ह्वीपलाई अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ ।

सोमबार च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राख्नुभएको हो ।

तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेको भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेका छन् । 

यी हुन् कारवाही प्रस्ताव गरिएका २२ जना

माधवकुमार नेपाल, 

विरोध खतिवडा, 

जीवनराम श्रेष्ठ, 

कल्याणी खड्का, 

मेटमणि चौधरी, 

भवानी खापुङ, 

मुकुन्द न्यौपाने, 

पार्वती विशुंखे, 

हिरा केसी, 

कृष्णकुमार श्रेष्ठ किसान 

गोपाल बम, 

प्रेमबहादुर आले, 

धनबहादुर बुढा, 

विना बुढाथोकी, 

सरला यादव, 

पुष्पाकुमारी कर्ण, 

लक्ष्मी चौधरी, 

निरादेवी जैरु, 

रामकुमारी झाँक्री, 

कलिला खातुन, 

सविना हुसेन, 

कृष्णलाल महर्जन