२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न अपरान्ह ४ बजे बैठक बस्न लागेको हो । 

सोमवारको मन्त्रिपरिषद् बैठकले केही नियुक्तिहरु गर्ने सम्भावना रहेको बताइएको छ । यसअघि शुक्रवार बसेको बैठकले २०७८ जेठ ८ गते प्रतिनिधि सभा विघटन भएपछि भएका नियुक्ति बदर गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।