२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा



अ+ अ-

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । 

दुई नेताबीच मन्त्रिपरिषद विस्तार, मन्त्रीको बन्ने नाम, पछिल्लो राजनीतिक घटनाक्रम, एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति र सत्तारुढ गठबन्धनबारे माधव नेपालको धारणा लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ ।