२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको कारवाहीपछि २२ सांसदसहित माधव नेपाल आन्तरिक छलफलमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा (एमाले) का २२ सांसदसहित वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् । 

सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेपछि त्यसबारे छलफल गर्न सो समूह डल्लुमा छलफलमा जुटेका हुन् ।