२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप दाता राष्ट्रलाई धन्यवाद दिँदै थप खोप सहयोगका लागि आह्वान गरिने



अ+ अ-

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप दिने दाता राष्ट्रहरूलाई धन्यवाद दिँदै खोप उत्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको छ ।