२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौर हत्याकाण्ड: प्रचण्ड र उपेन्द्रलाई सचेत गराउनु पर्ने मानव अधिकार आयोगको ठहर-प्रतिवेदन सहित



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिल भएको हिंसात्मक घटनाको बारेमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनाधिकार फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवलाई सचेत गराउनु पर्ने जनाएको छ ।

न्युजपोलारलाई प्राप्त आयोगले तयार पारेको प्रतिवेदनमा दुबै दलका नेताले हिंसा रोक्न कुनै पहल नगरेको उल्लेख गरिएको छ । आयोगको प्रतिबेदनमा भनिएको छ आगामी दिनमा यस्ता क्रुर अमानविय घटना हुन नदिन सार्वजनिक प्रतिवद्धता व्यक्त गर्नुपर्ने उल्लेख गरिएको छ ।

तत्कालीन मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

सोही झडपमा कैयौ घाईते भएका थिए । यो घटनालाई ‘गौर हत्याकाण्ड’का रुपमा चिनिने गरिन्छ ।

प्रतिबेदनको पूर्णपाठ