२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सुरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको सर्वदलीय बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधि सहभागी हुनुहुन्छ । बैठकमा स्वतन्त्र सांसदहरू पनि सहभागी भएको बताइएको छ ।

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । सोहि बैठकका लागि एजेण्डा तय गर्न आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुने बताइएको छ ।