१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोशी खोला अतिक्रमण गाउँ विस्थापित (फोटो फिचर)



अ+ अ-

बनेपा । ढुङगाखानी र क्रसर उद्योगले रोशी खोलालाई अतिक्रमण गरेको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सिमाना रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा सञ्चालित ढुङगाखानी र क्रसर उद्योगले अतिक्रमण गरेको हो ।

ढुङगाखानी र क्रसर उद्योगका कारण खोला अतिक्रमणमा परेको छ भने बस्ती विस्थापित भएको छ । तस्बिरः पेमा लामा, रासस