८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका महासचिव भुसाल अस्पताल भर्ना



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल अस्पताल भर्ना हुनुभएको छ ।

उहाँको स्वास्थ्यमा समस्या देखिएकाले भुसाल उपचारको लागि बासबारी स्थित न्युरो अस्पतालमा भर्ना हुनुभएको हो ।