२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको यादव-भट्टराई समूहद्वारा दलको विधान पारित



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले दलको विधानलाई सर्वसम्मत पारित गरेको छ । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकद्वारा विधान पारित भएको हो ।  

बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका सांसदहरू सहभागी थिए ।

दलको अर्को बैठकले दलको नेता चयन गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर समूहले यसअघि नै राजेन्द्र महतोलाई दलको नेता चयन गरिसकेको छ ।