१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमला नदीको बहाव तिव्र हुँदा जोखिम उच्च  (फोटो फिचर)



अ+ अ-

धनुषा । सोमबारदेखि भएको अविरल वर्षाका कारण कमला नदीको बहाव तिव्र भएको छ । नदीको बहाव तिव्र गतिमा आएको कारण जोखिम बढेर गएको हो । 

उक्त बाढीले तटबन्ध कटानी हुन लागेको छ। सबैला नगरपलिका आसपासका बासिन्दालाई थप साबधान हुन जरुरी भएको छ । 

तस्बीर: अंशु यादवको फेसबुक वालबाट