काठमाडौं । जनता समाजावादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको प्रमुखमा चुनाव लड्ने घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लहानका वर्तमान मेयर मुनी साहबाट जनता पीडित रहेको भन्दै उनको अधिनायकवादलाई जनताले परास्त गर्ने उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्,