२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठक सम्पन्न, कारवाहीबारे निर्णय हुन सकेन



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक सम्पन्न भएको छ । 

बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको छ । 

सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा आजको बैठकले कुनै निर्णय गरेको छैन ।