१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम आले र माया राईले आज शपथ लिने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिने भएका हुन् । कार्यक्रम सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा दिउँसो १२ः३० बजे हुनेछ ।

यसअघि भएको शपथ ग्रहण कार्यक्रममा उनीहरू पारिवारिक कारणले अनुपस्थित भएका थिए।