२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको छालासहित दुई पक्राउ



अ+ अ-

देउखुरी । घोराही–३ गोग्लीबाट बाघको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दुई जनाको तस्बीर सार्वजनिक गरेको छ ।

तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय दाङ, रासस