२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुलीको पोल घर छेउमै लडेपछि कसरी सुत्नु ? तस्बीरमा हेनुहोस्



अ+ अ-

विराटनगर । विराटनगर स्थित खार्जी कोहवारा नहर छेउमा गाडेको बिजुलिको पोल ढलेपछि स्थानीयवासी चिन्तित भएको छन् । करिब एक महिना अगाडी सिचाईबाट आएर नहर सफा गर्ने क्रममा नहरको माटो हटाएपछि एकपछि अर्को गर्दै सबै पोल खसेको हो । 

मनसुन महिनाको अविरल वर्षाले माटो बगाएपछि बिजुलीको पोल खसेको हो । तर हालसम्म पनि सम्बन्धित निकायको नगर भने पुगेको छैन । यस्तो डल लाग्दो अवस्थामा स्थानीयवासी भन्छन्,  रातभरी आरामले सुत्न मिल्दैन । उनीहरु भन्छन्, "कति बेला बिजुलीको पोल खसेरघरको छाना फुटाउँदै किचेर मार्ने डर भइरहन्छ ।"

नहरको छेउछाउमा बाक्लै वस्ती रहेका छन् । त्यहाँको जनता चिन्ताले चितामा पुग्ने स्थिति भइसकेको बताउछन् ।