२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल र भीम रावलबीच के-के भयो कुराकानी ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल टोखा पुगेका छन् पार्टीका वरिष्ठा नेता नेता भीम रावललाइ भेट्न टोखा पुगेका हुन् । 

रावललाई भेट्न नेता नेपाल टोखा पुगेका नेपालबिच रावलले दिएको सांसद् पदबाट दिएको राजीनामाका बारेमा कुराकानी भएको थियो। सो क्रममा नेपालले अझैपनि केही नबिग्रिएको भन्दै राजीनामाको बारेमा पुनर्विचार गर्न आग्रह गरेका थिए।  

रावलले प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। पछिल्लो समय उनी पार्टी एकताका लागि गठित कार्यदलका सदस्य समेत थिए। राजीनामा दिएसँगै उनले अराजनीतिक क्रियाकलाप रोक्न आफूले प्रयास गरे पनि नसकेपछि राजीनामा दिएको बताएका थिए।

नेपाल पक्षको बैठकहरुमा रावल अनुपस्थित हुन थालेपछि उनलाई भेट्न नेपाल रावल निवास पुगेका थिए।