२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतले किसान क्षेष्ठबारे यस्तो खुलासा ! किन भने श्रीमान श्रीमती जस्तो हैन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आmप्नो र किसन क्षेष्ठबिच राजनैतिक सम्बन्ध मात्र भएको बताएका छन् । बुधबार समाजिक सञ्जाल फेसबुकमा नेता बस्नेत सो कुरा उल्ले गरेका हुन् ।

मित्र किसान श्रेष्ठ संगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ? 
अनि क।प्रभु शाह संगको मेरो सम्बन्ध तेस्तो खराब नि छैन, आइ टी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइ टी आर्मी अनि साइबर सेना संगै मिलेर दुबै संगठन काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पड्दैछु, बस्नेतले भने।'