२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनीमा ऐतिहासिक ज्यामरुकोत जाने पदमार्ग निर्माण गर्दै



अ+ अ-

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित ऐतिहासिक ज्यामरुकोत जाने पदमार्ग निर्माण गरिँदैछ । ऐतिहासिक कोत मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले पदमार्गलगायतका पूर्वाधार निर्माणलाई तिव्रता दिएको छ ।  तस्बिर: कमल खत्री, रासस