२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारबाट बाहिरिए देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवास छाड्नु भएको छ ।

बुढानिलकण्ठमा रहेको निजी निवास मर्मत सम्भारको अबस्थामा रहेका कारण उहाँ धुम्बाराहीस्थित एक निजी घरमा भाडामा बस्न लाग्नु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आजै साँझ बालुवाटारमा सर्न लाग्नु भएको छ ।